स्याङ्जामा नक्कली सेनिटाइजर विक्री गर्ने व्यवसायी प्रहरी फन्दामा
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार १५:३२:३७
१३ जेठ, काठमाडौं । स्याङ्जामा अवैध रुपमा नक्कली सेनिटाइजर बिक्री वितरण गर्दै आएका व्यवसायीलाई प्रहरीले फन्दामा परेका छन् । व्यवसायीबाट १९२ लि नक्कली सेनिटाईजर पनि वरामद भएको प्रहरीले जनाएको छ। उत्सव डिटर्जेन्ट एण्ड कस्मेटिक उद्योगबाट उत्पादित नंकली सेनिटाईजर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
पुतलीबजार नगरपालिका—१, प्रगतिनगर घुम्ती स्थित होलसेल पसल संचालन गर्दै आएका ४७ वर्षीय देवेन्द्र पौडेललाई नक्कली सेनिटाईजर लुकाइछिपाइ बिक्री गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । पोडेलले मास्क र सेनिटाईजर बिक्री गर्न आफ्नो होलसेल पसल रहेको बताएका थिए ।
पौडेलको पसलबाट उत्सव डिटर्जेन्ट एण्ड कस्मेटिक उद्योगबाट उत्पादित हेण्ड सेनिटाईजर ९० लि. र ग्लोबल हेल्थ केयर भारत लेखिएको हेण्ड सेनिटाईजर ९० लि.प्रहरीले बरामद गरेको हो । प्रहरीको अनुसन्धानपछि पौडेलको कुनै होलसेल पसल दर्ता नभएको र बिल बीजक समेत नराखेको देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
सानिमा बैंकको एजीएम आज, ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दै
मंसिर ४, २०८१ मंगलबार
बजार खुल्नासाथ ३ करोड ८० लाखको शेयर कारोबार
मंसिर ४, २०८१ मंगलबार
हङकङमा ४७ प्रजातन्त्र समर्थक कार्यकर्तालाई जेल सजाय
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार
मंगलबार डलरसंगै युरोको भाउ पनि घट्यो
मंसिर ४, २०८१ मंगलबार
राशिफलः आज एैना हेरेर बाहिर निस्कदा शुभ हुन्छ
मंसिर ४, २०८१ मंगलबार