अब सबै रिट संवैधानिक इजलाशमा
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार २१:९:०
१३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बिघटन सम्बन्धी सबै रिट अब संवैधानिक इजलाशबाट निरुपण हुने भएको छ । आज प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाले १९ वटा रिट उपर पहिलो सुनुवाई गर्दै यस्तो आदेश दिएका हुन् ।
बाँकी ११ वटा रिट भने यसअघि नै संवैधानिक इजलाशबाट निरुपण हुने गरी दर्ता भएको थियो । अब सबै रिटको एकैपटक संवैधानिक इजलाशबाटै सुनुवाई हुने भएको छ ।
भोलिबाट संवैधानिक इजलाशले यस सम्बन्धी रिटको सुनुवाई गर्दैछ । प्रधानमन्त्री केपी ओलीले यही जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपति समक्ष सिफारिश गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार