संखुवासभामा श्यया खरिद गर्न आर्थिक सहयोग
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार २३:४१:३७
१३ जेठ,खाँदबारी । संखुवासभा कम्युनिटी अफ अमेरिकाले आइसोलेशन केन्द्रको श्यया खरिद गर्न आर्थिक सहयोग गरेको छ । संस्थाले खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङमा सञ्चालन गरिएको आइसोलेसनमा ५० श्यया खरिद गर्न संस्थाले रु १२ लाख ५० हजार उपलब्ध गराएको हो ।
जिल्ला समन्वय प्रमुख किरणकुमार शाक्यले सहयोप्रति सस्थालाई धन्यवाद दिए । सस्थाका अध्यक्ष शान्ति श्रेष्ठले संखुवासभामा जन्मभइ अमेरिकामा रहेकाबाट प्राप्त रकम सङ्कलन गरी कोरोना नियन्त्रणमा सहयोग गरिएको जानकारी दिए । जिल्लामा एक ९० श्ययाको अइसोलेशन सञ्चालनमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा स्वास्थ्य क्षेत्रमा साढे ३ अर्बको बजेट
असार २, २०८१ आइतबार
दिक्तेलमा साकेला उँभौलीको मैझारो
असार १, २०८१ शनिबार
कोशी प्रदेशको बजेट ३५ अर्ब २७ करोड
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
पहिरो पन्छाएपछि खुल्यो पृथ्वी राजमार्ग
असार ३, २०८१ सोमबार
कस्तो रहला आज दिनभरको मौसम ?
असार ३, २०८१ सोमबार
राष्ट्रपतिको सम्मानमा वर्लिनमा स्वागत समारोह
असार ३, २०८१ सोमबार
युरोकपमा इङल्याण्डको विजयी सुरुवात
असार ३, २०८१ सोमबार
मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद मनाउँदै, देशभर सार्वजनिक बिदा
असार ३, २०८१ सोमबार