बोल्डसिन बारे मुख खोलिन बलिउड अभिनेत्री मल्लिकाले
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ १३, २०७८ बिहिबार २३:५९:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/mallika-sherawat_7Sq6Tpaepk.jpeg)
बलिउड अभिनेत्री मल्लिका शेरावतले १७ वर्ष अगाडी मर्डर फिल्ममा दिएको बोल्डसिन बारे मुख खोलेकी छिन् । शेरावतले आज लामो समयदेखि चर्चामा आएको फिल्म मर्डरमा अभिनेता इमरान हाश्मीसँग का बोल्ड तस्वीरको बारेमा टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वातामा यस्तो बताएकी हुन् ।
उक्त फिल्म २००४ मा प्रदर्शन भएको थियो । अन्तर्वाताको क्रममा मल्लिकाले फिल्मको बोल्ड सिनकै कारणले आफ्नो नैतिक पतन भएको खुलाशा गरेकी हुन् । उनले पछिल्लो समयमा कलाकारहरुलाई बोल्ड सिनको दृश्यहरुप्रति दर्शकहरुको दृष्टिकोण परिर्वतन भएको समेत बताएकी छिन् ।
उनले अन्तर्वातामा भनेकी छिन्, ‘२००४ मा मर्डर फिल्ममा अभिनय गर्दा फिल्ममा भएको सिन हेरेर मानिसहरुले मेरो लगभग नैतिक पतन गरिदिए, मलाई तल्लो स्तरको महिलाको रुपमा हेरे, तर हाल अवस्था फेरिएको छ । मानिस र सिनेमाको पनि दृष्टिकोण बदलिएको छ ।’
मल्लिकाले आफुले मर्डर फिल्ममा महिलाका लागि अद्भुत भूमिका खेलेका बताएकी छिन् । उनीे २००३ ’ख्वाहिश’ फिल्मबाट बलिउडमा आफ्नो क्यारियर शुरू गरेकी थिइन् । यस फिल्ममा उनका साथमा अश्मित पटेल मुख्य भूमिकामा थिए । मल्लिका शेरावतले पहिलो फिल्मबाट नै आफ्नो छुट्टै पहिचान बनाएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार