आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री पौडेल
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार १७:३१:३९
१४ जेठ, काठमाडौं । सरकारको यस बर्षको आर्थिक सर्वेक्षण आज सार्वजनिक गर्दैछ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच आज दिउसो २ बजे आर्थिक सर्वेक्षण र संस्थानहरुको स्थिति सार्वजनिक गर्न लागेका हुन ।
आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्नुअघि चालु आर्थिक बर्षको आर्थिक अवस्था र प्रक्षेपण समेटिएको आर्थिक प्रतिवेदनलाई नै आर्थिक सर्वेक्षणको रुपमा सार्वजनिक गरिन्छ। सर्वेक्षणमा चालु आर्थिक वर्षको पहिलो आठ महिनाको आर्थिक स्थितिको अवस्था चित्रण गरिएको हुन्छ ।
कोरोना कहरका कारण अर्थमन्त्रालयमा आयोजना गरिएको कार्यक्रमा सीमित उपस्थिति कायम गर्दै जुमको माध्यमबाट कार्यक्रममा सहभागित जनाउन अर्थमन्त्रालयले पत्रकाहरुलाई आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
महालेखाले बुझायो आन्तरिक लेखा परीक्षण प्रतिवेदन
कात्तिक २७, २०८१ मंगलबार
लेखापरीक्षण: संघीय र प्रदेश सरकारको गरी साढे २१ अर्ब बेरुजु, पेश्की मात्र १० अर्ब ४५ करोड
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार