सिडियो कार्यालय पुगे, भेरी अस्पतालका स्वास्थ्यकर्मी

नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार २१:३:४१

१४ जेठ, काठमाडौं । स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको भन्दै ड्युटीमा रहेका चिकित्सक तथा नर्समाथि आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने माग राख्दै भेरी अस्पतालका स्वास्थ्यकर्मी जिल्ला प्रशासन कार्यालय पुगेका छन् ।
स्वास्थ्यकर्मीहरुले दोषीलाई आफूहरु माँझ उपस्थित गराउनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय पुगेका हुन् । घटनाबारे बुझ्न र साथ दिन प्रमुख जिल्ला अधिकारी अस्पताल नगएपछि उनीहरु आफैं प्रशासन कार्यालयमा पुगेकाे नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीले नेपालबहस डटकमलाई बताए ।
घटनाको विरोध गर्दै भेरी अस्पतालका कर्मचारीले अपराधीलाई आफ्नो अगाडि उपस्थित नगराएरसम्म र कारबाहीको ग्यारेन्टी नभएसम्म अस्पतालमा नयाँ बिरामी भर्ना नलिने बताइकेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी शिबराम गेलालको उपस्थितिमा अहिले सम्बद्ध सरोकारवाला बीच बैठक बसिरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा नेपाल मेडिकल कलेजको नवनिर्मित भवन उद्घाटन
फागुन १३, २०८१ मंगलबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान मेसिन’
फागुन ८, २०८१ बिहिबार
पाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव
फागुन १४, २०८१ बुधबार
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
फागुन १४, २०८१ बुधबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार