आज थप ६,९५१ जनालाई कोरोना पुष्टि, ९६ संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शुक्रबार २२:१५:४८
१४ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा शुक्रबार पनि नयाँ कोरोना भाइरस संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै भएका छन्। स्वास्थ्य मन्त्रालयका हनुसार आज थप ९ हजार ४१ संक्रमित कोरोनामुक्त भएका हुन्।
योसँगै संक्रमणमुक्त हुनको संख्या संख्या ४ लाख २ हजार ६७० पुगेको छ। अहिलेसम्म नेपालमा ५ लाख ४९ हजार १११ जनालाई संक्रमण पुष्टि भएको छ भने ७ हजार ४७ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९५१ जनालाई संक्रमण पुष्टि भएको छ भने ९६ संक्रमितको मृत्यु भएको छ। अहिले १ लाख १३ हजार ३९४ जना संक्रमित आइसोलेसनमा छन्।
त्यसैगरी पछिल्लो २४ घण्टामा ९६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ७ हजार ४७ पुगेको छ। केही दिनयता संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी छ भने दैनिक मृत्यु हुनेको संख्या पनि केही घटेको
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
भूगर्भमै मात्रै सीमित बागलुङका तामा खानी
मंसिर ४, २०८१ मंगलबार
मेडिकाल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
चुनढुंगा उत्खननमा उद्योगीहरुको बदमासी, मुरारका ४ लाख तिरेर छुटे, अरु अनुसन्धानमा
मंसिर ४, २०८१ मंगलबार
चिर्पट प्रहार गरेर श्रीमानको हत्या
मंसिर ४, २०८१ मंगलबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
रुसको प्रतिक्रिया- अमेरिकाले युक्रेनलाई उक्सायो, हामी आवश्यक कदम चाल्छौँ
मंसिर ४, २०८१ मंगलबार