विवेकशील साझाका नेता उज्वल थापा मेडिसिटी अस्पतालमा भर्ना, स्वास्थ्य स्थिति गम्भीर
नेपालबहस संवाददाता
जेठ १४, २०७८ शनिबार ०:१३:४०
१४ जेठ, काठमाडाैं । विवेकशील साझा पार्टीका नेता उज्वल थापाको स्वास्थ्य स्थिति गम्भीर बनेपछि नेपाल मेडिसिटी अस्पताल लगिएको छ । पार्टीका संयोजक मिलन पाण्डेका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि नेता थापालाई धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।
त्यसपछि उनलाई ग्राण्डी अस्पताल रेफर गरिएको थियो । तर, स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि थप उपचारका लागि नेता थापालाई शुक्रबार ‘आज’ नेपाल मेडिसिटी अस्पताल लगिएको हो ।
पार्टी संयोजक पाण्डेले भनेका छन्, ‘केही दिनअघि उज्वल दाइलाई कोरोना भाइरसको संक्रमण भयो । उहाँको उपचार ह्याम्स काठमाडौंमा शुरु भयो र त्यसपछि ग्रान्डी अस्पताल रेफर गरिएको थियो । र, शुक्रबार ९ज्येष्ठ १४० उनलाई नेपाल मेडिसिटी अस्पताल लगिएको छ ।’
त्यस्तै, उनले नेता थापाको अवस्था निकै जटिल भएको उल्लेख गर्दै उक्त समस्याको सामना गर्न सक्दो प्रयास गरिरहेको सामाजिक स१जाल फेसबुक मार्फत बताएका छन् । साथै, नेता थापाको परिवारको अनुमतिमा उनले आर्थिक सहयोगका लागि पनि सबैसँग अपील गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
ट्रम्पको कार्यकाल छल्न चाहनेका लागि क्रुज कम्पनीले ल्यायो चार बर्षे टूर प्याकेज
मंसिर ४, २०८१ मंगलबार
जग्गादानसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र मुसलमानको इजलासको अन्तिममा सूचीमा
मंसिर ४, २०८१ मंगलबार
'तारक मेहता का उल्टा चश्मा' का जेठालाल र निर्माता मोदीबीच झगडा !
मंसिर ४, २०८१ मंगलबार
‘हरिबहादुरको जुत्ता’ मा मुख्य भिलेनको भूमिकामा मुरलीधर
मंसिर ४, २०८१ मंगलबार
हरिणी अमरसूर्या श्रीलंकाको प्रधानमन्त्रीमा पुन नियुक्त
मंसिर ४, २०८१ मंगलबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार