राष्ट्रपति भण्डारीद्वारा कोरोना खोप उपलब्ध गराउन बाइडेनलाई अनुरोध
नेपालबहस संवाददाता
जेठ १५, २०७८ शनिबार १९:२५:३४
१५ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई पत्र पठाउँदै कोरोनाविरुद्धको खोप उपलब्ध गराइिदन अनुरोध गरेकी छिन्।
राष्ट्रपति भण्डारीको पत्र अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले अमेरिकाको विदेश मन्त्रालयमा बुझाए। विदेश मन्त्रालयमार्फत राष्ट्रपति कार्यालयसम्म उक्त पत्र पुग्नेछ ।
पछिल्लो समय नेपालले विभिन्न देशसँग स्वास्थ्य सामग्री तथा खोप सहयोग मागिरहेको छ । अमेरिकाले यसअघि अत्यावश्यक स्वास्थ्य सामग्रीहरु प्रदान गरिसकेको छ । अहिले अमेरिकाले विभिन्न देशलाई खोप बाँड्न लागेको छ ।
करिब ८ करोड डोज खोपमध्ये केही नेपाललाई पनि सहयोगस्वरुप उपलब्ध गराइदिन राष्ट्रपतिले आग्रह गर्नुभएको हो । यसका साथै अमेरिकासँग नेपालले ५० लाख डोज खोप खरिद गर्न समेत चाहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु सात प्रहरी अपहरण
मंसिर ४, २०८१ मंगलबार
भूगर्भमै मात्रै सीमित बागलुङका तामा खानी
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
चुनढुंगा उत्खननमा उद्योगीहरुको बदमासी, मुरारका ४ लाख तिरेर छुटे, अरु अनुसन्धानमा
मंसिर ४, २०८१ मंगलबार
चिर्पट प्रहार गरेर श्रीमानको हत्या
मंसिर ४, २०८१ मंगलबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार