सिंहदरवार भित्रका कर्मचारीलाई कोरोनाभाइरस विरुद्ध खोपको दोस्रो मात्र दिदैं
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार १४:३४:२८
१६ जेठ, काठमाडौं । सिंहदरबारभित्रका कर्मचारीलाई आज कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा दिइने भएको छ । कोरोना विरुद्धको खोपको कोभिशिल्ड र भेरोसेलको पहिलो डोज लिएका सिंहदरबारभित्रका सबै कर्मचारीलाई आज दोस्रो मात्रा दिन लागिएको हो ।
कोभिड-१९ खोप माघ १४ देखि फागुन २२ गतेसम्म ‘कोभिशिल्ड’ को पहिलो डोज लिएका र चैत २५ गतेदेखि वैशाख १५ सम्म ‘भेरोसेल’ खोप लिएका सिंहदरबारभित्रका कर्मचारीलाई दोस्रो मात्र आज र भोलि दिइने स्वास्थ्य कार्यालय काठमाडाैंले जनाएको छ ।
खोप लगाउ जाँदा अनिवार्य रुपमा पहिलो डोज खोप लगाएको कार्ड र कार्यालयले उपलब्ध गराएको परिचय पत्र साथमा लैजानु पर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
भूगर्भमै मात्रै सीमित बागलुङका तामा खानी
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
चुनढुंगा उत्खननमा उद्योगीहरुको बदमासी, मुरारका ४ लाख तिरेर छुटे, अरु अनुसन्धानमा
मंसिर ४, २०८१ मंगलबार
चिर्पट प्रहार गरेर श्रीमानको हत्या
मंसिर ४, २०८१ मंगलबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
रुसको प्रतिक्रिया- अमेरिकाले युक्रेनलाई उक्सायो, हामी आवश्यक कदम चाल्छौँ
मंसिर ४, २०८१ मंगलबार