प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा आजपनि सुनुवाई हुँदैं
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_HgwwVYKEck.jpeg
)
नेपालबहस संवाददाता
जेठ १६, २०७८ आइतबार १४:४९:५
![](https://nepalbahas.prixacdn.net/media/albums/sarbocha-1_wGu1L3qAfy.jpg)
१६ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्धका मुद्दामा संवैधानिक इजलाशमा आज पनि सुनुवाई जारी रहने छ । शुक्रबार पहिलो सुनुवाई भएपनि बहस नसकिएपछि आज पुनः सुनुवाई हुन लागेको हो ।
सुनुवाईको क्रममा प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाले बहसका लागि रिट निवेदकलाई १० देखि १५ मिनेटसम्मको समय तोकिदिएका छन् । शुक्रबार ३ बजेसम्मका लागि सुनुवाईको तयारी गरिएको भए पनि कानुनविद गोबिन्द बन्दीले इजलाश गठनमा प्रश्न उठाएपछि आइतबारसम्मका लागि स्थगित गरिएको थियो ।
अधिवक्ता बन्दीले बहस गर्नुअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दुई टुक्रा हुने गरी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर प्रश्न उठाएका थिए ।
नेकपा पार्टी उनको इजलासले दुई टुक्रा बनाई दियो, उनीबाट कसरी प्रभावित हुँदैन ? त्यहीसँग जोडिएको मुद्दामा उनको सहभागिताले प्रश्न उठाएको भन्दै प्रतिप्रश्न गरेपछि प्रधानन्यायाधीश राणाले व्यक्तिका बारेमा प्रश्न नउठाउन अनुरोध गर्दै शुक्रबारको इजलास आइतावार सम्मका लागि सारिएको थियो ।
संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार