कांग्रेस फुटाउने रे ! बस्नेत माननीयले दिउँसै गाजा खाएर गफ दिने: नेता खतिवडा
नेपालबहस संवाददाता
जेठ १८, २०७८ मंगलबार १७:३१:३६
१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले नेकपा एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेतलाई औकातमा बस्न चेतावनी दिएका छन् । कांग्रेस नेता रामहरी खतिवडाले आफ्नै पार्टी एमालेलाई बचाउन नसक्नेले कांग्रेस फुटाउने कुरा गरेको भन्दै एमाले नेता बस्नेतहरूलाई औकातमा बस्न सचेत गराएका हुन ।
एमालेको भ्रातृ संगठन युवा संघ नेपालको भर्चुअल बैठकलाई हिजो बस्नेतले नेपाली कांग्रेसलाई फुटाउने अभिव्यक्ति दिएका थिए । बस्नेतको त्यो अभिव्यक्तिप्रति कांग्रेस नेता खतिवडाले कडा प्रहार गरेका छन् ।
बस्नेतलाई जवाफ दिदै खतिवडाले सामाजिक संजालमा फेसबुकमा लेखेका छन्, ‘महेश बस्नेत भन्ने पुर्ब मन्त्री र माननीय दिउँसै गाजा खाएर गफ दिन थालेछ्न । काङ्ग्रेस फुटाउने रे ? आफ्नो पार्टी दुई तिहाईबाट अल्पमतमा पुगेर आफैंले एमालेबाट केही नेतालाई (माझ समुह ) हटाइएको अनि रास्ट्रपतिको साहाराले अध्यादेशमा अपहरणमार्फत देश चलाएको बिर्से कसो ? अपहरण बन्द गर !’
महेश बस्नेत भन्ने पुर्ब मन्त्री र माननीय दिउसै गाजा खाएर गफ दिन थालेछ्न।
काङ्ग्रेस फुटाउने रे ?
आफ्नो पार्टी दुई तिहाई बाटअल्पमतमा पुगेर आफैंले एमालेबाट केहि नेतालाई (माझ समुह )
हटाइएको अनि रास्ट्रपतिको सहाराले अध्यादेशमा अपहरण मार्फत देश चलाएको बिर्से कसो ?
अपहरण बन्द गर!— Ramhari Khatiwada (@RamhariKhatiwa) May 31, 2021
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
प्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार