अब कस्तो बन्ला संवैधानिक इजलास, के कार्कीले इजलास छाडलान् त ?

नेपालबहस संवाददाता
जेठ १९, २०७८ बुधबार १३:२५:३६

१९ जेठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा वरिष्ठताकै आधारमा संवैधानिक इजलास पुनर्गठन सहमत भएपछि संवैधानिक इजलास गठन सम्वन्धि विवाद किनारा लागेको छ ।
अब गठन हुने संवैधानिक इजलास वरिष्ठताका आधारमा बन्ने भएकाले प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की रहने पक्का भएको छ ।
यसपटक पनि न्यायाधीश कार्कीले संवैधानिक इजलाशबाट बाहिरिने घोषणा गरे भने ५ नम्बर वरियताका न्यायाधीश ईश्वरप्रसाद खतिवडा संवैधानिक इजलाशमा आउन सक्नेछन् ।
यस अघि केपी शर्मा ओली पहिलोचोटि प्रधानमन्त्री भएको अवस्थामा उक्त सरकारको महान्यायाधिवक्ता रहेका कारण प्रधानमन्त्रीले गरेको संसद विघटनको मुद्दामा स्वार्थ बाझिने भन्दै कार्कीले यसअघिको संवैधानिक इजलासबाट छाडेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको सचिवालय बैठक बोलाइयो
फागुन १४, २०८१ बुधबार
परराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
उपत्यकाबाहिरका शिवालयमा पनि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः फाइनल खेल्ने सुरुवाती टीममा छन यी खेलाडी
फागुन १४, २०८१ बुधबार
ब्राजिलकी पूर्व राष्ट्रपति रुसेफले अस्पताल भर्ना
फागुन १४, २०८१ बुधबार
सुडानमा सैनिक विमान दुर्घटना हुँदा ४६ जनाको मृत्यु, १० जना घाइते
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट
फागुन १४, २०८१ बुधबार