उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइन आज संयुक्त बैठक बस्दै
नेपालबहस संवाददाता
जेठ १९, २०७८ बुधबार १४:४१:२६
१९ जेठ, काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा थप गर्ने विषयमा निर्णय लिन तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय एव स्वास्थ्य अधिकारीहरुको संयुक्त बैठक पुन बस्दैछ । आज बस्ने बैठकले काठमाडौं उपत्यकाका जेठ ३० गते सम्म निषेधाज्ञा थपको निर्णय गर्ने बताइएको छ ।
यस अघि १ हप्ता थप गरिएको निधेधाज्ञा भोलीबाट सकिदै छ । निषेधाज्ञा १० दिन थपिएपनि आदेश भने केही खुकुलो बनाइने तयारी गरिएको छ । अब २० गतेपछि किराना पसल, डिपार्टमेन्टल स्टोर र स्टेनरी किताव पसल पनि विहान नौ बजेसम्म खोल्न दिने तयारी छ ।
त्यसै गरी निजी तथा सार्वजनिक निर्माणको काम पनि चलाउन निर्माण कार्य नरोक्ने गरी आदेश परिमार्जन गरिने भएको छ । उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।
निषेधाज्ञापछि उपत्यकामा कोभिड १९ को संक्रमण केही कम हुँदै आएको चिकित्सकहरुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
युक्रेनमा पुनः रूसी हमला एक जना बालकसहित सात जनाको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
कर बक्यौतामा चुक्यो आन्तरिक राजश्व, विवादित रकम १ खर्ब २३ अर्ब ८० करोडमाथि
मंसिर ४, २०८१ मंगलबार
राष्ट्र बैंकको दावीः औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तलब र ज्याला ३.३६ प्रतिशतले बढ्यो
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार