प्रदेश १ सरकारद्वारा बजेट अधिवेशनका आव्हानको सिफारिस
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_HgwwVYKEck.jpeg
)
नेपालबहस संवाददाता
जेठ २०, २०७८ बिहिबार १७:३:२०
![](https://nepalbahas.prixacdn.net/media/albums/pradesh1-e1615707819889_14DyVsiATP.jpg)
२० जेठ, काठमाडौ । प्रदेश १ सरकारले जेठ २४ गते प्रदेशको बजेट अधिवेशन आव्हानका लागि सिफारिश गरेको छ । आज बिहान विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको बैठकले जेठ २४ गते दिनको २ बजे बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेकाे प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।
प्रदेश प्रमुखले बुधवार प्रदेश आर्थिक कार्यविधि ऐनलाई संसोधन गर्ने अध्यादेश जारी गरेका छन् । प्रदेश सरकारले बजेट ल्याउनु १५ दिन अघि प्री बजेट छलफल गर्नुपर्ने प्रावधान रहेको छ । हरेक प्रदेशले असार १ गते बजेट पेश गर्ने कानूनी बाध्यता रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार