आइशोलेशनमा विरामी भेटन आउँदा तरकारी र दुग्धजन्य पदार्थ ल्याउन गाउँपालिकाको आग्रह
नेपालबहस संवाददाता
जेठ २०, २०७८ बिहिबार १७:२१:४२
२० जेठ, काठमाडौं । कोभिड–१९ का कारण संक्रमित भई आइसोलेशनका रहेका बिरामी भेट्न आउँदा नुवाकोटको एक गाउँपालिकाले जुस होर्लिक्स बजारका पाइने अस्वास्थ्य खानेकुरा भन्दापनि तरकारी र दुग्धजन्य पदार्थ ल्याउन अनुरोध गरेको छ । जिल्लाको पुर्वी भेगमा रहेको पन्चकन्या गाउंपालिकामा घरमै फलाएको तरकारी तथा दुग्धजन्य पदार्थ ल्याउन अनुरोध गरेको हो ।
गाउँपालिकाले संक्रमित कतिपय बिरामीका आफन्तजनले बिरामी भेट्न आउँदा बजारका अस्वस्थ खानेकुरा ल्याउने गरेकाले सकभर घरमै उत्पादन भएका तरकारी तथा दुग्धजन्य पदार्थ ल्याउन अनुरोध गर्नुपरेको बताइएको छ ।
पन्चकन्या गापामा मात्र ३९ जना सक्रिय संक्रमित रहेका छन् भने गाउँपालिकाको आइसोलेशनमा हाल जनप्रतिनिधि तथा कर्मचारीसहित संक्रमित रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमनारायण महतोले जानकारी दिएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
राष्ट्र बैंकको दावीः औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तलब र ज्याला ३.३६ प्रतिशतले बढ्यो
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंसिर ४, २०८१ मंगलबार
दुर्गा प्रसाईंलाई साइबर क्राइम, कागजात किर्ते र मानहानी कसुरमा मुद्दा चलाइने
मंसिर ४, २०८१ मंगलबार