चुरे पहाड प्रदेश नं २ को रक्षा कवच : राउत
नेपालबहस संवाददाता
जेठ २०, २०७८ शुक्रबार ०:५:४९
२० जेठ, जनकपुरधाम । सरकारले बजेट वक्तव्यमार्फत ल्याइएको ढुङ्गा ,बालुवा र गिट्टी निकासीको नीति सच्याउन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आग्रह गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्री राउतले सङ्घीय सरकारको निर्णयले प्रदेश नं २ का भू—भाग मरूभूमिकरण भई जनताको बिल्लीबाठ हुने जनाउँदै त्यसतर्फ ध्यानाकर्षण गराएका छन् ।
चुरे क्षेत्र वालुवा गिट्टीको स्रोत नभई प्राकृतिक सम्पदामा समेत धनी भएको उल्लेख गर्दे उनले प्रदेश सरकार मातहत रहेका वन सम्पदाको ठूलो हिस्सा चुरे भावर क्षेत्रमा नै रहेकाले चुरे दोहनले यी प्राकृतिक सम्पदाले वासस्थान गुमाउने बताए ।
मुख्यमन्त्री राउतले प्रदेश नं २ को सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे पहाड यस प्रदेशको रक्षा कवचका रूपमा रहेको उल्लेख गर्दै उक्त नीति नसच्याइएमा प्रदेश सरकारले आवश्यक निर्णय लिने जनाएका छन् । अर्थ मन्त्रालयले भने वातावणरीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन र प्रकृति संरक्षण हुने गरी उक्त कार्यक्रम ल्याएको स्पष्ट पारेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार