संवैधानिक इजलाश आज नबस्ने, विघटन सम्बन्धी मुद्धा स्थगित पेशी सूचीमा
नेपालबहस संवाददाता
जेठ २४, २०७८ सोमबार १६:३१:५१
२४ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटन सम्वन्धि मुद्धा सुनुवाइ गर्न आज बस्ने भनिएको संवैधानिक इजलाश स्थागित भएको छ ।सर्वोच्च आदालतले दैनिक पेशी सूचीमा प्रतिनिधिसभा विघटन सम्वन्धि मुद्धा स्थगित सूचीमा राख्दै आजका लागि प्रतिनिधिसभा विघटनका सम्वन्धमा सुनुवाइ गर्न संवैधानिक इजलाश नबस्ने जनकारी दिएको हो ।
आइतबारमात्र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलाश पनर्गठन गरेका थिए ।
इजलाशमा पुनर्गठन लिएर सरकार पक्षका वकिलहरुले लफडा निकालेपछि हिजो इजलाश मुद्दाको मूल विषयमा प्रवेश गर्न नसकि हेर्दा हेर्दैमा राखिएको र आजका लागि पेशी तोकिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार