चीनबाट ल्याएको खोप तिब्बतसँग सिमा जोडिएका जिल्लामा १८ बर्ष माथिकालाई दिइने
नेपालबहस संवाददाता
जेठ २५, २०७८ मंगलबार १३:४६:५
२५ जेठ, काठमाडौं । सरकारले चीनबाट ल्याएको भेरोसेल खोप चीनको तिब्बतसँग सिमा जोडिएका जिल्लाहरुमा १८ बर्षदेखि माथिका सवै उमेर समूहकालाई दिइने भएको छ ।यस अघि हिमाली जिल्लामा यसअघि नै ५५ वर्ष माथिकालाई खोप दिइएकोमा छुट भएकाहरु र सोही उमेर समूहकालाई मात्र खोप दिइने बताइएको थियो।
सीमा क्षेत्रका जिल्लामा कोभिड संक्रमण बढ्दा तिवब्तमा समेत कोभिडको जोखिम हुनसक्ने र ती जिल्लाहरुमा स्वास्थ्य पूर्वधारको अभावका कारण चीनबाट ल्याइको खोप चीनको आग्रमा नै तिवब्तसँग सीमा जोडिएका सवै जिल्लामा १८ बर्ष उमेर समुहमाथिकालाई खोप दिन लागिएको हो ।
आजदेखि तेस्रो चरणको खोप अभियान सुरु हुँदै छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सोमबार नै सूचना जारी गर्दै तिवब्तसँग सिमा जोडिएका जिल्लामा १८ बर्ष माथि र अन्य जिल्लाहरुमा २५ जेठबाट शुरु हुने खोप अभियानमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउन निर्देशन दिएको छ।
यसअघि ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोभिडविरुद्धको खोप भेरोसेल दिने भनेको थियो। तर, अन्तिम समय आएर उपत्यका बाहिरका जिल्ल्लामा उमेर समूहमा संसोधन गरेको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
युक्रेनमा पुनः रूसी हमला एक जना बालकसहित सात जनाको मृत्यु
मंसिर ४, २०८१ मंगलबार
कर बक्यौतामा चुक्यो आन्तरिक राजश्व, विवादित रकम १ खर्ब २३ अर्ब ८० करोडमाथि
मंसिर ४, २०८१ मंगलबार
राष्ट्र बैंकको दावीः औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तलब र ज्याला ३.३६ प्रतिशतले बढ्यो
मंसिर ४, २०८१ मंगलबार
एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
मंसिर ४, २०८१ मंगलबार