ओली, नेपाल र खनाल नै पार्टी एकताका अवरोधक: भट्टराई
नेपालबहस संवाददाता
जेठ २६, २०७८ बुधबार १६:२७:४८
२६ जेठ, काठमाडौं । एमाले नेता योगेश भट्टराईले पार्टीको शीर्ष तीन नेता केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाल पार्टी एकता हुन नसक्नुको मुलजड रहेको धारणा राखेका छन् ।
सामाजिक सञ्जालमार्फत भट्टराईले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नै नेताहरुसँग सहकार्य नगर्ने तर जसपासँग सत्ता साझेदारी गर्न तयार हुने अनि वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पार्टी अध्यक्ष ओलीसँग मिल्न तयार नहुने र विपक्षी दलहरुसँग साझेदारी गर्ने ? यो कसले किन र केका लागि गर्दैछ ? भनेर प्रश्न गरेका हुन ।
एकताको समस्याको मुलजड यही भएको र यस विषयमा दुवै पक्षबीच गम्भिर छलफल गर्दै साझा निष्कर्ष र साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी रहेको भट्टराईले जोड दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी
बैशाख २३, २०८१ आइतबार
ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो
बैशाख २३, २०८१ आइतबार
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै
बैशाख २३, २०८१ आइतबार
जनकपुर–जयनगर रेलसेवा आजदेखि ३ दिनका लागि बन्द
बैशाख २३, २०८१ आइतबार
आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरी आउन सक्ने
बैशाख २३, २०८१ आइतबार
जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै
बैशाख २३, २०८१ आइतबार