प्रदेश १ सरकारले प्रदेशसभामा आज नीति कार्यक्रम पेश गर्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_HgwwVYKEck.jpeg
)
नेपालबहस संवाददाता
जेठ २७, २०७८ बिहिबार १६:१०:४९
![](https://nepalbahas.prixacdn.net/media/albums/serdhan-rai_rge8f37klP.jpg)
२७ जेठ, काठमाडौं । प्रदेश नं १ को सरकारले आज प्रदेशसभा समक्ष आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बिहिबार प्रदेशसभामा प्रस्तुत गर्दैछ ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले अपराह्न ३ बजे बस्ने प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
कोभिड महामारीको रोकथाम नियन्त्रण, स्वास्थ्य पूर्वाधार सेवाको विस्तार, रोजगारी सृजना लगायतका मुलुभुत विषयमा नीति तथा कार्यक्रम केन्द्रीत हुने प्रदेश सरकारले बताएको छ ।
यसअघि सोमबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ्गले आर्थिक वर्ष २०७८/७९ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । विनियोजन विधेयकमाथिको छलफल बुधबार नै सकिएको छ।
असार १ गते प्रदेशसभा समक्ष बजेट पेश गर्ने कानूनी वाध्यता प्रदेश सरकारहरुसँग रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार