सिंहदरबारसँगै जोडिएको न्युप्लाजास्थित सडक पुरै जलमग्न
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ २७, २०७८ बिहिबार २१:२१:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/pani-1_mHa7LIJnOx.jpg)
२७ जेड, काठमाडाैं । काठमाडौंको सिंहदरबारसँगै जोडिएको न्युप्लाजास्थित सडक पुरै जलमग्न भएकाे छ । बिहीबार दिउँसो केहीबेर भएको वर्षाले सडक जलमग्न भएको हो ।
सिंहदरबारको पर्खालसँगै जोडिएको पुतलीसडक न्युप्लाजास्थितमा धेरैतिरको भल एकत्रित भएको र नाला पुरिएकाले सडक जलमग्न भएको हो । सडक जलमग्न हुँदा पैदलयात्री र गाडी चालकहरु समस्यामा परेका छन् ।
यसैबीच, जल तथा मौसस पूर्वानुमान महाशाखाले मुलुकभर पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज पनि विभिन्न स्थानमा वर्षाको भएको जनाएकाे छ ।
देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यो क्रम शनिबारसम्म कायम रहने महाशाखाले विहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा ३९ औं श्री जगन्नाथ रथ यात्रा [ फोटोफिचर ]
असार २३, २०८१ आइतबार
क्यानेविसः गाँजा अर्थात् मन्द विष, जसले मानिसलाई बनाउँछ ‘ठिस’
असार २३, २०८१ आइतबार
एमाले कार्यालयभित्रै पस्यो मनोहरा खोला ( फोटो फिचर )
असार २२, २०८१ शनिबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
नेपालबहस संवाददाता
असार २३, २०८१ आइतबार
विमानस्थलको अनियमितता अनुगमन गर्न पोखरा पुग्यो संसदीय उपसमिति
असार २४, २०८१ सोमबार
सोमबार सुनको मूल्य घट्दा चाँदीको स्थिर, तोलाको कति ?
असार २४, २०८१ सोमबार
रोनाल्डोले किन लिदैनन् सन्यास ?
असार २४, २०८१ सोमबार
बाढीका कारण कञ्चनपुरमा १६ सय २२ जना प्रभावित
असार २४, २०८१ सोमबार
दाङमा बाघको आक्रमणबाट तीनजना महिला घाइते
असार २४, २०८१ सोमबार