ज्वाला र नैना थपिदा ओलीको मन्त्रिमण्डलमा २० प्रतिशत महिला प्रतिनिधित्व
नेपालबहस संवाददाता
जेठ २७, २०७८ बिहिबार २२:४:३
२७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज पूर्णता दिएको मन्त्रिपरिषदमा महिला मन्त्रीहरुको उपस्थिति २० प्रतिशत पुगेको छ ।कुल २५ सदस्यीय मन्त्रिपरिषद्मा ५ जना महिला मन्त्री राखिएको छ । जसमा तीन जना फुल मन्त्री छन् २ जना महिला राज्यमन्त्री बनेका छन् ।
मन्त्रीमण्डमा राम बहादुर थापा बादल पत्नी नैनकाला थापा संचार तथा सूचना प्रविधि मन्त्री, ज्वालाकुमारी शाह कृषि तथा पशुपन्छि विकास मन्त्री र चन्दा चौधरी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको रुपमा रहेका छन् ।
यसै गरी आशा कुमारी विका र रेनुका गुरुङ्ग भने राज्यमन्त्री बनेकी छिन । यो पूर्ण मन्त्रिपरिषद्को २० प्रतिशत संख्या हो । राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला पुर्याउने बताउदै आएका प्रधानमन्त्रीले आफ्नै मन्त्रिपरिषदमा त्यो संख्षा भने पुर्याउन भने सकेनन् ।
त्यसै गरी ओलीको मन्त्रीपरिषदमा रहेका अधिकांश मन्त्रीहरु प्रदेश नम्बर २ का रहेका छन् । प्रधानमन्त्री ओलीले कुलमन्त्री परिषदको आधा भन्दा बढी १४ जना प्रदेश नम्बर २ बाट मात्र मन्त्री बनाएका छन्। जुन ५६ प्रतिशत हो। यसै गरी दुई उपप्रधानमन्त्री सहित मन्त्रिमण्डलमा ४० प्रतिशत भन्दा बढी मधेशीको प्रतिनिधित्व रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार