अहिले बुद्धिले लड्ने समय हो तरवारले लड्ने समय सकियो: मन्त्री मनाङे
नेपालबहस संवाददाता
जेठ ३०, २०७८ आइतबार १५:३९:३
३० जेठ, काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्तमन्त्री राजिव गुरुङ (दिपक मनाङे)ले अहिलेको समय बुद्धिले लडाई लड्ने समय रहेको बताएका छन ।
‘एउटा जमाना थियो। मान्छेले हातले तरवारले लडाई लडे । अब यो बुद्धिले लडने जमाना हो । बुद्धिले कसरी ठिक गर्नु पर्छ म त्यस तर्फ लागेको छु।’ मन्त्री मनाङ्गेले भनेका छन् ।
अघिल्लो सरकार भ्रष्टाचारमा एकदमै लिप्त भएका कारण आफुले उक्त सरकार छाडेको र प्रदेशसभा विघटन हुनबाट बचाएको बताएका छन् ।
पृथ्वी सुब्वाको गुरुङ्गको चाहाना संसद विघटन नभएपनि उनले केही मुख्य मान्छेहरुको उक्साहाटमा त्यो प्रयास गरेको बताए ।
उनले खेलकुद मन्त्रालय अव माओवादीको भागमा दिन नहुने र आफुले भने नलिने आफ्नो दावी भौतिक पूर्वधार रहेको बताएका छन् । ‘अब युवालाई मन्त्रालयमा पठाउने हो मैले मुख्यमन्त्रीसँग पनि कुरा गरेको छु। पार्टी उहाँहरुले मिलाउने हो मेरो समर्थन छ,’ मनाङेले भने।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार