धारिलो हतियार प्रयोग गरी ७५ बर्षिय बृद्धको हत्या
नेपालबहस संवाददाता
जेठ ३०, २०७८ आइतबार १६:२९:१२
३० जेठ, काठमाडौं । पाँचथरमा गए राती सुतेको अवस्थमा धारिलो हतियार प्रयोग गरी ७५ बर्षिय बृद्धको हत्या भएको छ ।
फिदिम नगरपालिका वडा नम्बर ४ जोरसाल स्थीत कुमालटार निबासी टेक बहादुर इवा घरमा सुतेको अवस्थमा गएराति अज्ञात हतियारधारीहरुले धारिलो हतियार प्रयोग गरी उनको हत्या गरेका हुन ।
उनको टाउकोमा र शरीरमा धारीलो हतियार प्रयोगबाट चोट लागेको देखिएको प्रहरीले जनाएको छ ।
गएराती चार जनाको समुहमा आएका ब्यक्तीहरुले श्रीमानको हत्या गरेको इवाकी श्रीमतीले प्रहरीलाई जानकारी दिएकी छन् । हत्याका बारेमा अनुसंधान भैरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ
जेठ १४, २०८१ सोमबार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
जेठ १४, २०८१ सोमबार
अनलाइन मार्फत रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
आईपीएलमा कुन-कुन खेलाडीले के-के अवार्ड पाए ?
जेठ १४, २०८१ सोमबार
‘रेमल’ चक्रवातले नेपालको मौसम पनि बदली हुने
जेठ १४, २०८१ सोमबार
अल्पमतमा रहेका मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने
जेठ १४, २०८१ सोमबार
राप्रपाले गर्यो मध्यावधि निर्वाचनको आशंका
जेठ १४, २०८१ सोमबार
पर्यटन विभागले भन्यो, गलत सूचना दिएका निर्मल पुर्जामाथि छानबिन गर्दैछौं
जेठ १४, २०८१ सोमबार