दीपक मनाङेप्रति निर्वतमान मुख्यमन्त्री गुरुङकाे आक्रोश: सबै डाँकू बाल्मीकि नहुँदा रहेछन् [ भिडियाेसहित ]
नेपालबहस संवाददाता
जेठ ३०, २०७८ आइतबार १९:५५:०
३० जेठ, पोखरा । गण्डकी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री दीपक मनाङेप्रति आक्रोश पोखेका छन् । आज आफ्नै निवासमा उनले पत्रकार सम्मेलन गरी भने–सबै डाँकू बाल्मीकि नहुुँदा रहेछन् ।
गुण्डा नाइकेको छवि बनाएको मनाङेले अब समाजसेवा मात्रै गर्छु भनेकाले उसलाई सुध्रने मौका दिएको तर उसले भने आफ्नो जात जनाएको भन्दै गुरुङले दुखेसो पोखे ।
शपथग्रहण गराउनसमेत आफूले सहयोग गरेको स्मरण गर्दै उनले राम्रो काम गर्छु भन्यो, पत्याएर मन्त्रीसमेत बनाइयो तर सुधार्न सकिएन – उनले भने । मनाङेले असहयोग गरेकाले नै आफ्नो सत्ता ढलेको उनले प्रष्ट पारे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार