निलम्बित एमाले सांसदहरु प्रदेशसभाको बैठकमा भाग लिने !
नेपालबहस संवाददाता
असार १, २०७८ मंगलबार १५:५९:४
१ असार, काठमाडौं । नेकपा एमाले सूदुरपश्चिमा प्रदेश संसदीय दलको निलम्बन परेका ७ सांसदहरुले आजको प्रदेशसभा बैठकमा आफुहरुले उपस्थित हुने बताएका छन् । पार्टी ह्वीप उल्लंघनको आरोपमा हिजो निलम्वनमा परेका सांसदहरु आफुमाथिको कारवाही गैर कानूनी भन्दै आजको प्रदेशसभा बैठकमा भाग लिन जाने बताएका हुन ।
प्रदेशसभा संसदीय दलको बैठकले हिजो प्रधामन्त्री केपी शर्मा ओली पक्षका सांसद पठानसिंह बोहरा, नेपालु चौधरी, रतन थापा, लिलाधर भट्ट, माया तामाङ, बलदेव रेग्मी र ग्याल्बु बोहरालाई निलम्वन गरेको थियो।
उनिहरुलाई एकसाता देखि १५ दिन सम्म निलम्वन गरिएको छ । जस अनुसार रतन थापा र पठान सिंह बोहरा लाई १५ दिन, लिलाधर भट्ट र बलदेव रेग्मी लाई १० दिन र अन्यलाई ७ दिनका लागि निलम्बन गरिएको संसदीय दलले जनाएको छ।
संसदीय दलले जारी गरेको ह्विप पटक पटक उल्लङ्घन गरेको आरोप लगाउँदै संसदीय दलले ती सांसदलाई निलम्बन गर्ने निर्णय गरेको हो।
प्रदेश सभामा आज प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८।०७९ को बजेट पेश गर्दै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार