अक्षयको बेल बटमको प्रदर्शन मिति पक्का
नेपालबहस संवाददाता
असार १, २०७८ मंगलबार १८:४३:२७
बलिउड नायक अक्षय कुमार अभिनित चलचित्र बेल बटम जुलाई २७ बाट हलमा रिलिज हुने पक्का भएको छ । कोरोना भाइरसका कारण रिलिज हुन नसकेको चलचित्र अब भने यसको निर्माणपक्षले चलचित्रलाई आगामी महिनाबाट रिलिज गर्ने तयारी गरेको हो।
यो चलचित्र जुलाई २७ तारिखबाट हलमा नै रिलिज हुने तय भएको छ । नायक अक्षय कुमार र यसको निर्माणपक्षले नयाँ प्रदर्शन मिति तय गर्दै हलमा नै चलचित्र रिलिज हुने घोषणा गरेको हो ।
भारतमा अझै पनि केही राज्यमा लकडाउन छ । केही राज्यमा भने लकडाउन खुकुलो पार्दै लगिएको छ । दोश्रो चरणको कोरोना भाइरसको संक्रमणपछि विस्तारै भारतका विभिन्न राज्यहरु लयमा फर्किने तयारीमा छन् ।
अक्षय कुमार, वाणी कपुर अभिनित यो चलचित्र जुलाई २७ मा हलमै रिलिज भएको खण्डमा यसले बलिउडलाई पनि लयमा फर्काउन मदत गर्नेछ । सोही अनुसार, यो चलचित्र अब जुलाई २७ बाट हलमै रिलिज हुने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार