मुगुमा प्रवासी नेपालीद्धारा अक्सिजन सिलिण्डर सहयोग
नेपालबहस संवाददाता
असार १, २०७८ बुधबार ०:१८:१४
१ असार,मुगु । गैर आवासीय नेपाली संघ अफ्रिकाले हिमाली जिल्ला मुगुलाई अक्सिजन सहितको सिलिण्डर सहयोग गरेको छ । एनआरएनए अफ्रिकाले सहयोग गरेका १० थान अक्सिजन सहितका सिलिण्डर जिल्ला अस्पताल मुगुलाई हस्तान्तरण गरिएको हो ।
ती सिलिण्डर पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले जिल्ला अस्पताल मुगुका चिकित्सक कविर पौडेललाई मङ्गलबार हस्तान्तरण गरेका थिए । अभियान अन्तरगत बोत्स्वाना अध्यक्ष पदम भण्डारी, कङ्गो अध्यक्ष अमृत क्षेत्री, मोजाम्विक अध्यक्ष शारदा पौडेल, एनआरएनए समन्वय समितीहरु र सदस्यहरुले अक्सिजन सिलिण्डर खरिदका लागी सहयोग गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार