विपद व्यवस्थापन कार्यकारी समितिको बैठक सुरु
नेपालबहस संवाददाता
असार २, २०७८ बुधबार १६:२:२७
२ असार, काठमाडौं । विपद व्यवस्थापन कार्यकारी समितिको बैठक सुरु भएको छ । मुलुकको विभिन्न स्थानमा बाढीले जनधनको क्षति भएको भन्ने खबर प्राप्त भएपछि सिंहदरबारमा समितिको बैठक बसिरहेको हो ।
मंगलबारको बाढीले सिन्धुपाल्चोकको विभिन्न स्थानमा बाढीले ठूलो मात्रामा जनधनको क्षति गरेको छ । त्यस्तै मुलुकका अन्य भू-भागमा पनि बाढीले क्षति पुर्याइरहेको छ । सिंहदरबारमा जारी बैठकले बाढी पहिरो पीडित र प्रभावितका लागि कसरी सहज वातावरण सृजना गर्ने बिषयमा छलफल गरिरहेको छ ।
बाढी पहिरो प्रभावितका लागि राहत, उद्धार र व्यवस्थापनको तयारी स्वरुप सरकराले पूर्वतयारी गरिरहेको हो । मंगलबारको बाढीले प्रदेश ३ र गण्डकी प्रदेशका दर्जनौं जिल्लाहरुमा ठूलो मात्रामा जनधनको क्षति गरेको छ ।
बर्खा लागेसँगै नेपालमा ठूलो मात्रामा नागरिकहरु प्रभावित हुने सरकाले अनुमान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगातारको वर्षापछि महाकाली नदीको जलसतह उच्च
भदौ २८, २०८१ शुक्रबार
बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते
भदौ २७, २०८१ बिहिबार
भोलीदेखि तीनदिनसम्म मनसुन सक्रिय भएर भारी वर्षा हुने
भदौ २६, २०८१ बुधबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
भारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन
भदौ ३१, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सातौं बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै
भदौ ३१, २०८१ सोमबार
कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन
भदौ ३१, २०८१ सोमबार
कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने
भदौ ३१, २०८१ सोमबार