अवरुद्ध बुटवल-बर्दघाट सडकखण्ड अझै खुलेन
नेपालबहस संवाददाता
असार ३, २०७८ बिहिबार १५:४४:५०
३ असार काठमाडौं । वाढीले रोड डिभाइडर बगाउँदा अवरुद्ध बनेको पुर्वपश्चिम महेन्द्र राजमार्गको बुटवल—बर्दघाट सडकखण्ड अझै खुल्न सकेको छैन । रुपन्देहीको देवदह नगरपालीका १० चरंगे जंगलनजिक निर्माणाधिन पक्कि पुलको छेउमा सवारी साधन आरपारका लागि बनाइएको अस्थायी डाईभर्सन बाढीले बगाउदा सडक तीन दिन देखि अवरुद्ध भएको हो।
पुर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडकखण्ड विस्तारको क्रममा चार लेनको पक्कि पुल बनाउन सो ठाउँमा सवारी ओहोर दोहोर गर्न अस्थायी डाइभर्सन बनाइएको थियो । बाढीका कारण डाइभर्सन भासिएर पानीले बगाउदा १ गते मध्यान्नदेखी सडक अवरुद्ध भएका कारण सयौं सवारी साधन र हजारौं यात्रुहरु बीचबाटो मै अलपत्र परेको प्रहरीले जनाएको छ।
निरन्तरको झरी र खोलामा बाढी आईरहेकोले पुनः डाईभर्सन निर्माण गरि संचालन गर्न कठिनाई भैरहेको पनि प्रहरीले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार