बलिउडका अभिनेता सुनिल शेट्टीलाई नेपाली फिल्ममा अफर
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार ३, २०७८ बिहिबार १९:२७:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/sunil-shetti_ga21gZkTYF.jpg)
फिल्म ‘लप्पन छप्पन’ सिरिजका निर्देशक मुकुन्द भट्टले निर्माण गर्ने फिल्म ‘एक्स ९–लेभल १’ मा बलिउडका चर्चित अभिनेता सुनिल शेट्टीलाई भिलेनको अफर गरिएको जनाइएको छ ।
नायकको रुपमा अनमोल केसीसँग हालसम्म आधिकारीक सम्झौता नभएपनि अनमोल उक्त फिल्मको तयारीमा लागेको निर्देशक भट्टको तर्क छ ।
फिल्ममा अनमोलको ‘कृ’ बराबरको शरीर बनाउनु पर्ने भएकोले फिल्मको तयारीमा जुटेको निर्माण पक्षले दाबी गरेको छ । साथै फिल्ममा सौगात मल्ल र पुष्प खड्काको पनि अभिनय रहने बताइएको छ ।
निर्माणपक्षको अनुसार फिल्मको सुटिङ तिहारपछि सुरु हुन्छ । सुटिङ सुरु भएपछि सुनिल शेट्टी नेपाल आउने छन् । शेट्टी यसअघि पनि नेपाल धेरैपटक आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार