मेलम्ची बाढी: थप तीन जनाको शव फेला, मृत्यु हुनेको संख्या १० पुग्यो !
नेपालबहस संवाददाता
असार ३, २०७८ बिहिबार २२:१३:५८
३ असार, काठमाडौं । मेलम्ची नदीमा आएको बाढीमा थप तीन जनाको शव भेटिएको छ। बिहीबार शव भेटिएकामा दुई चिनियाँ र एक भारतीय छन्। ज्यान गुमाउने तीनै जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत थिए। यो सँगै बाढीमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ।
यसअघि बुधबार सात जनाको शव भेटिएको थियो। बाढीमा १३ जना बेपत्ता भएका थिए । बेपत्ताको खोजी र उद्धार कार्य जारी रहेको छ । मेलम्ची नदीमा बिहीबार पनि नदीको बहाव बढेपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ।
नदीमा बाढी घट्दै गएपछि आफ्ना घरभित्रका सरसामान लिन प्रवेश गरेका स्थानीय बाढी आउने चेतावनीपछि सुरक्षित ठाउँतर्फ लागेका छन्।मेलम्ची र गोरेखोलाको संगमस्थल आसपास पहिरोका कारण नदी पुनः थुनिएको अनुमान गरिएकाले त्यसतर्फ टोली खटाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
दुई वर्षपछि क्यानाडाबाट नेपाल फर्किए, घर नपुगी होटलमै पासो लगाएर आत्महत्या गरे
मंसिर ९, २०८१ आइतबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
म्याद थप गर्न दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार