सासंद रौनियारद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण
नेपालबहस संवाददाता
असार ९, २०७८ बुधबार १६:०:३८
९ असार, बिरगंज । बिरगंज विभिन्न स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएकाे छ । सासंद हरिनारायण रौनियार विभिन्न स्वास्थ्य चौकीहरुलाई अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्य सामग्री अन्तर्राष्ट्रिय दातृ निकाय युएनडिपीको सहयोगमा स्वास्थ्य संस्थाका प्रमुखहरुलाई हस्तान्तरण गरिएकाे हाे ।
६० थान कन्सन्ट्रेटर मध्ये युएनडिपिले पर्सा जिल्लाका पोखरिया अस्पताल लाई ५ थान, निचुटा हेल्थ पोस्ट लाई २ थान, सेढवा स्वास्थ्य चौकी लाई २ थान र भिखमपूर प्राथमिक स्वास्थ्य केन्द्र लाई २ थान सासंद हरिनारायण रौनियार एक कार्यक्रमकाबिच स्वास्थ्य संस्थाका प्रमुखहरुलाई हस्तान्तरण गराएको बताइएकाे छ ।
उक्त अवसरमा पोखरीया नगर प्रमुख दिपनारायण रौनियार उप प्रमुख सलमा खातुन, जसपा नेता नेजामुदिन समानी क्षेत्र न।३ क्षेत्रिय अध्यक्ष नागेन्द्र यादव, कृष्णमोहन यादव, मदन चौहान, मोहमद शरिफ गदी, रेडक्रस उपशाखा निचुटा अध्यक्ष राजदेव महतो, ब्यास यादव, रामेश्वर प्रसाद, महेन्द्र साह रौनियार, दरोगा मियाँ, क्ष भिखारी देवान, रसिद मियाँ, प्रभु साह, रामचन्द्र ठाकुर, यूवा नेता शिवकुमार साह तथा समता समाज कल्बका साथिहरुको सहभागिता रहेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार