एमफिल र पीएचडी शुल्क महंगो लिएकोमा त्रिविमा प्रदर्शन
नेपालबहस संवाददाता
असार १३, २०७८ आइतबार २१:३१:२६
१३ असार, काठमाडौं । एमफिल र पीएचडीको शुल्क वैज्ञानिक नभएको भन्दै आइतबार त्रिविमा प्रदर्शन विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । त्रिभुवन विश्वविद्यालय विद्यार्थी संघर्ष समितिको नेतृत्वमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
आइतबार त्रिवि घडी भवनअगाडि भेला भएका युवाहरूले त्रिवि विद्यार्थी संघर्ष समिति नामक ब्यानरबाट प्रदर्शन गरे । त्रिविको परिसर वरिपरि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले माग पूरा हुनुपर्ने र पूरा नभए अझ कडा प्रदर्शन र कारबाहीको चेतावनी दिएका छन् ।
विद्यार्थीहरुले ‘त्रिविमा शिक्षाको व्यापार बन्द गर’, ‘विश्वविद्यालयलाई ज्ञान उत्पादनको थलो बनाउ व्यपारको होइन’, ‘राज्यको लगानीमा उच्च शिक्षा सुनिश्चि गर’, ‘विश्वविद्यालयमा राजनीतिक भागबन्डाको अन्त्य गर’, ‘शिक्षा हाम्रो मौलिक हक हो यसको ग्यारेन्टी गर’ लगायत लेखिएको पर्चा पम्पलेटहरु बोकेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली स्वास्थ्य विज्ञानबाट ५८ जना विद्यार्थी दीक्षित हुँदै
कात्तिक २७, २०८१ मंगलबार
सरकारले सिकलसेलको औषधि ल्याएर वितरण गर्छ: प्रधानमन्त्री
कात्तिक २६, २०८१ सोमबार
दिल्लीस्थित नेपाली दूतावासले भन्यो, भारतको बाटो भएर विदेश जाने नेपालीलाई एनओसी चाहिन्न
कात्तिक २६, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार