१० करोडको लागतमा निर्माण सडकको सांसद रौनियाद्धारा उद्धघाटन
नेपालबहस संवाददाता
असार १३, २०७८ आइतबार २३:४५:९
१३ असार, पर्सा । ‘एक संसदीय क्षेत्र एक रोड कार्यक्रम’ अन्तर्गत निर्माण भएको सडकको शनिबार एक कार्यक्रमको बीच पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनियाले उद्धघाटन गरेका छन् ।
सांसद रौनियारको संसदीय कोषबाट १० करोडको लागतमा निर्माण भएको गर्दौल, महुवन,श्रीपूर ,पाँचगावा रोडको सांसद रौनियारले उद्घाटन गरेका हुन् । निर्माण सम्पन्न भएको सडकको लम्बाई ६ किलोमिटर रहेको छ ।
साथै सांसद रौनियाले प्रसौनी भाट्टादेखि गर्दौल सम्म निर्माण भएको सडकको स्थलगत निरिक्षण गरे। यसैगरी गर्दौल देखि उत्तरमा रहेको साढेदुई बिघा जग्गा डुबानमा परेकोले त्यसको स्थायी रुपले समस्या समाधान गर्ने बच्न बद्धता समेत गरे
सडक उद्घाटन र निरिक्षण कार्यक्रममा गौरी दादा श्रीलाल कानु , स्थानीय अछेलाल साह ,दिपेन्द्र पण्डित ,मुक्ति पटेल ,पूनिलाल साह ,सुमित साह ,भगवान गिरि लगायत दुई सय जना भन्दा बढीको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
मंसिर महिनामा ८४ हजार बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिए
पुष १०, २०८१ बुधबार
उपत्यकामा १२ महिना नै शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय
पुष १०, २०८१ बुधबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार