पर्सामा स्व. गिरिजा प्रसाद कोइरालाको जन्मजयन्ती बिशेष गरि मनाइने
नेपालबहस संवाददाता
असार १७, २०७८ बिहिबार २१:२५:१४
१७ असार, वीरगंज । नेपाली राजनितिका शिखर पुरुष एवम् पुर्व प्रधानमन्त्री नेपाली काग्रेसका पुर्व सभापति स्व गिरिजा प्रसाद कोइरालाको ९८ औं जन्म जयन्तीको अवसरमा विभिद र्कायक्रमको आयोजना गर्ने भएको छ ।
नेपाली राजनितिबाट देशको न्याय र प्रजातान्त्रिक अधिकारको लागि पर्याप्त व्यक्तिगत त्यागमा लडेर आफ्नो जीवन त्यागेका राजनेता स्व. गिरिजा प्रसाद कोइरालाको ९८ औं जन्म जयन्तीको अवसरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले ३ तीन दिने र्कायक्रमको आयोजना गरेको छ ।
फाउण्डेशन पर्साले स्व गिरिजा प्रसाद कोइरालाको जन्म जयन्तीको अवसरमा असार २० देखि २२ गते सम्म तीन दिने र्कायक्रम फाउण्डेशनको अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा आज बसेको बैठकले कार्यक्रम तालिका सार्वजनिक गरेको छ ।
असार २० गते आइतबार वृक्षारोपन गर्ने भएको छ भने २१ गते रक्तदान र्कायक्रम र २२ गते पर्सा जिल्लाका २ जना सक्रिय पत्रकारलाई जनही २५००० –पचिस हजार) सहित सम्मान गर्ने र्निणय गरेको फाउण्डेशनको सह सचिव मिंटु देवि सिहंले जानकारी गराए ।
फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा बसेको बैठकमा फाउण्डेशन पर्साका उपाध्यक्ष जय मंगल कापर, सन्तोष सिंह,दिलिपराज कार्की, जंगबहादुर पटेल, शेख निजामुदिन,किशोर सिहं,सन्दिप केवट,अवधेश कुमार महतो,वहाब अंसारी लगायतका व्यति हरुको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार