मेरो वालेट सेलपे वालेटमा ग्राहकहरुका लागि दोश्रो चरणको योजना
नेपालबहस संवाददाता
असार १७, २०७८ बिहिबार २१:३५:२१
१७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिले ग्राहकको मागबमोजिम सेलपे सेवा अव वालेटमार्फत पनि चलाउन सकिने गरी सेवा विस्तार गरेको छ।
सेलपे सेवा अब बैंक खाताका साथै वालेटबाट पनि सञ्चालन गर्न सकिने नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त पहिलो भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकबाट वाटेल अनुमति प्राप्त गरेसँगै अब सेलपेका ग्राहकले बैंक लिंकमार्फत वा वालेट लोड गरी कारोबार गर्न सक्नेछन्।
यसै उपलक्ष्यमा सेलपेले आफ्नो नयाँ यूआई पनि सार्वजनिक गरेको छ। जसमा ग्राहकलाई सेवा प्रयोग गर्दा अझ बढी सहज बनाउनका लागि विभिन्न प्रयोग गरिएको छ। जसले गर्दा जोकोही ग्राहकले बिना झन्झट सरल रुपमा कारोबार गर्न सक्नेछन्। यसका साथै सेलपेट कार्ट सेवामार्फत सजिलै घरमै बसी–बसी बिभिन्न सामान खरिद गर्न सकिनेछ।
यसै उपलक्ष्यमा सेलपे सेवाले ग्राहकका लागि ‘मेरो वालेट सेलपे वालेट’ योजना सुरु गरेको छ। यस योजनाअन्तर्गत सेलपेका ग्राहकले मोबाइल टपअप र टीभी महसुल भुक्तानीमा ५५ क्यासब्याक, इन्टरनेटको महसुलमा १.५५ क्यासब्याक, एनटी डाटा प्याकको १ घन्टा अनलिमिटेडमात्र रु. ११ मा, एनसेल डाटा प्याकको १ दिन अनलिमिटेड मात्र रु.२१ मा, वालेट लोड गर्दा लक्की ड्रमार्फत सामसुङ एस२१ अल्ट्रा जित्न सक्ने मौका पनि पाउनेछन्। यो योजना जेठ १३ गतेदेखि असार १२ सम्म लागू हुने कम्पनीले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार