युवराज खतिवडाको बाटो पछ्याउँदै अर्थमन्त्री शर्मा
नेपालबहस संवाददाता
साउन १, २०७८ शुक्रबार २१:०:१९
१, साउन, काठमाडौं । समग्र मुलुकको अर्थव्यवस्थाको नेतृत्व गर्ने अर्थ मन्त्रालयको जिम्मेवारी पाएका अर्थमन्त्री जनार्दन शर्माले पूर्व अर्थमन्त्री युवराज खतिवडाको बाटो पछ्याउँदै स्वेतपत्र जारी गर्ने बताएका छन् ।
यसअघि केपी ओली नेतृत्वको सरकारका पालामा पहिलो सत्रमै मुलुकको अर्थतन्त्रबारे ब्याख्या गर्दै अर्थमन्त्री खतिवडाले स्वेतपत्र जारी गरेका थिए ।
खतिवडाको सिको गर्दै अर्थमन्त्री शर्माले देशको अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गर्ने मात्र नभई ओली सरकारले अध्यदेशमार्फत ल्याएको बजेट संसदले हेर्ने बताएका छन् ।
शर्माले संसदबाट बजेट हेरफेर हुन सक्ने संकेतसमेत गरेका छन् यद्यपी बजेटसम्बन्धि यहि साउन ३ गते बोलाइएको संसद बैठकले छिनोफानो गर्ने दावी गरे ।
शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा आर्थिक पत्रकारहरूसँगको भेटघाटमा मन्त्री शर्माले सरकारले देशको अर्थतन्त्रको अवस्था मुल्यांकन गर्दै श्वेतपत्र जारी गरिने जानकारी दिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
बास्कुनामा सुन्तला टिप्दै
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार