अफगानिस्तानमा भारतीय फोटो पत्रकारको मृत्यु
नेपालबहस संवाददाता
साउन १, २०७८ शुक्रबार २३:३५:५४
१, साउन । अफगानिस्तानमा पाकिस्तानको सीमामा रहेको अफगान सुरक्षा बल र तालिबानी लडाकुहरू बीच भएको झडपमा एक वरिष्ठ भारतीय फोटो पत्रकार दानिश सिद्दीकीको मृत्यु भएको छ।
दानिश समाचार एजेन्सी रोयटर्सका पत्रकार थिए । रोयटर्सले उसको मृत्युको पुष्टि गरेको छ र अधिकारीहरूलाई उद्धृत गर्दै भनिएको छ कि एक वरिष्ठ अफगानी अधिकारी पनि द्वन्द्वको क्रममा मरेका छन्।
अफगानिस्तानका कमाण्डरले रोयटर्सलाई भने अनुसार अफगानिस्तानको विशेष सुरक्षा बलको एक टोलीले स्पिन बोल्दक सहरको मुख्य बजार कब्जा गर्न खोजिरहेको अबस्थामा तालिवानसँगको भिडन्तमा दानिश र एक अफगानी अधिकारीको हत्या भएको हो।
रोयटर्सका अनुसार दानिश यस हप्तादेखि अफगानिस्तानको विशेष फौजमा कंदार प्रान्तमा कार्यरत थिए जहाँबाट उनले अफगान कमाण्डो र तालिबानी लडाकु बीचको द्वन्द्वको खबर पठाइरहेका थिए ।
बिबिसी हिन्दीबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
पुष ४, २०८१ बिहिबार
कर्णाली याक्सले जनकपुरलाई दियो ११९ रनको लक्ष्य
पुष ४, २०८१ बिहिबार
सहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
बास्कुनामा सुन्तला टिप्दै
पुष ४, २०८१ बिहिबार