एनआईसी एशिया क्यापिटलको अध्यक्षमा ढकाल
नेपालबहस संवाददाता
साउन ३, २०७८ आइतबार १५:५:४४
काठमाडौं । एनआईसी एशिया क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्षमा नियुक्त गरेको हो ।
एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रहेका ढकाललाई संचालक समितिले अध्यक्षमा नियुक्त गरेको क्यापिटलले उल्लेख गरेको छ ।
ढकाल एक अनुभवी बैंकर र चार्टर एकाउन्टेन्ट भएको क्यापिटलले जनाएको छ । उनिसँग आईसीआईसी बैंक भारत र डेलोइट इन्डियामा समेत काम गरेको अनुभव छ । ढकालले हाम्रो विकास बैंकमा काम गरेको अनुभव छ ।
ढकालले एआआईसी एशिया बैंकमा बिजनेश प्रोशेस रि–इन्जिनियरिङ विभाग प्रमुखको भूमीकामा प्रवेश गरी बैंकको उच्च व्यवस्थापन तहमा रही १२ वर्षभन्दा बढीको बैंकिङ अनुभव हासिल गरेका छन् ।
ढकालको नेतृत्वमा क्यापिटलले अझ उत्कृष्ट कार्यसम्पादन गर्दै कारोबारमा उल्लेख्य सफलता हासिल गर्ने अपेक्षा गरिएको प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
ढकाल एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष पनि हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिटरब्याजीको आरोपमा जनमतका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी पक्राउ
चैत २०, २०७९ सोमबार
मिटरब्याजी पिडीत: एक टोली गयो, अर्को आयो
चैत २०, २०७९ सोमबार
प्रधानमन्त्रीले मिटरब्याजपीडितको समस्या समाधान गर्नुपर्छः शर्मा
चैत १६, २०७९ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र
पुष १२, २०८१ शुक्रबार
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
पुष १२, २०८१ शुक्रबार
रहेनन् भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १२, २०८१ शुक्रबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार