घट्यो सुन चाँदीको मूल्य, प्रतितोला ९३ हजार २ सय
नेपालबहस संवाददाता
साउन ३, २०७८ आइतबार १८:१३:२७
३, साउन, काठमाडौं । केहि दिन यता बढ्दै गरेको सुनचाँदीको मुल्य आइतबार घटेको छ । आर्थिक बर्षको पहिलो दिन स्थिर रहेको सुन चाँदीको कारोबार मूल्यमा आज (आइतबार)भने घटेको छ ।
सुन तोलामा ६ सय रुपैयाँ घटेर ९२ हजार ६ सय रूपैंयाँमा करोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदीमा पनि २५ रूपैयाँ घटेर प्रतितोला १२ सय ९५ रुपैंयामा कारोबार भइरहेको छ ।
सुनको मूल्य गत शुक्रबार प्रतितोला ९३ हजार २ सय रुपैंयाँ रहेको थियो भने चाँदीको मूल्य १३ सय २० रुपैंयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १८१२.३६ डलर र चाँदी २५.६७ डलरमा कारोबार भइरहेको महासंघले उल्लेख गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार
सोमबार सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
पुष १, २०८१ सोमबार
आइतबार तोलामा २२ सयले घट्यो सुनको मूल्य
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल र कोरियाबीच टिआइपीएफ सम्झौतामा हस्ताक्षर
पुष ४, २०८१ बिहिबार
बास्कुनामा सुन्तला टिप्दै
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार