विकासका लागि आँफु सदैब लाग्ने : मुख्यमन्त्री पोखरेल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन ४, २०७८ सोमबार २२:३६:६
![](https://nepalbahas.prixacdn.net/media/albums/kri1_xMaDLQ3rwQ.jpg)
मिना कंडेल
४ साउन, नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरको विकासका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताएका छन ।
मुख्यमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला नवलपुर आएका उनले आफुलाई मुख्यमन्त्री बनाउन योगदान गर्ने नवलपुरबासीलाई बधाई समेत दिए । नवलपुरबासीले नै निर्वाचनमा आफुलाई जिताएर मुख्यमन्त्री बनाउन गरेको योगदानको कदर गर्दै आफ्नो तर्फबाट नवलप्रको बिकासको लागि सक्दो सहयोग गर्ने बताएका हुन् ।
नेपाली कांग्रेस नवलपुर पार्टि कार्यलय कावासोतीमा भएको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले सो कुरा बताए । सो अवसरमा पार्टीका जिल्ला सभापति एवं गण्डकी प्रदेश सांसद विष्णुप्रसाद लामिछाने, सांसद ओमकला गौतम, संविधानसभा सदस्य महेन्द्रध्वज जिसिले नवलप्रले मुख्यमन्त्री पाउनु सुखद र जिल्लाको बिकासमा ठुलो फडको मार्ने बताएका थिए ।
मुख्यमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक जिल्ला आएको मुख्यमन्त्रीलाई जिल्लामा भव्य स्वागत गरिएको छ । बिहान गैँडाकोटबाट गरिएको स्वागत जिल्ला भरिका सबै पालिकामा गरिएको थियो । सो अबसरमा मुख्य मन्त्री नेपाली पोखरेलले नवलपुरको बिकासमा आफनो भूमिका महत्वपुर्ण हुने बताउँदै नवलपुरबासीको सुखदुखमा साथ रहने बताए ।
उनले नवलपुर कान्छो जिल्लाका रुपमा रहे पनि यहाँको बिकास अब अरु भन्दा छिटो र दु्रत रुपमा अघि बढने बताए । मुख्यमन्त्री नेपालीले आइतबार जिल्ला समन्बय समित, जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुलाई पनि भेटेका थिए । उनले सबैलाई निर्देशन दिदै सरकारी कर्मचारीहरु सम्बेदनशील र सजगताका साथ जनताको काम छिटो छरितो ढंगले अगाडि बढाउनु पर्ने र त्यसमा कुनै किसीमको मोलाहिजा गर्न नहुनेमा जोड दिए ।
यसै गरि मुख्यमन्त्री पोखरेलले सत्ता गठबन्धनका सहयात्री दलहरु नेकपा माओबादी , राष्टिय जनमोर्चा, जसपा लगायतका दलका नेताहरु संग भेटघाट तथा बिचार बिर्मश गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै
माघ ३०, २०८१ बुधबार
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौं लाभान्वित
माघ ३०, २०८१ बुधबार
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २२, २०८१ मंगलबार
संघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २९, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
पर्यटन प्रवर्द्धन गर्न ‘ऐनापोखरी महोत्सव’
फागुन २, २०८१ शुक्रबार
फाखेल–हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द
फागुन २, २०८१ शुक्रबार
महोत्तरीमा आम्दानीको माध्यम बन्दै सुर्तीखेती
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
काठमाडौं उपत्यकामा अत्यधिक बढ्यो प्रदूषण, ५४ प्रतिशत बढी सवारीसाधन मापदण्डविपरीत
फागुन २, २०८१ शुक्रबार
बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा डुबेर युवकको मृत्यु
फागुन २, २०८१ शुक्रबार
पर्यटन प्रवर्द्धन गर्न ‘ऐनापोखरी महोत्सव’
फागुन २, २०८१ शुक्रबार
फाखेल–हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द
फागुन २, २०८१ शुक्रबार
महोत्तरीमा आम्दानीको माध्यम बन्दै सुर्तीखेती
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
काठमाडौं उपत्यकामा अत्यधिक बढ्यो प्रदूषण, ५४ प्रतिशत बढी सवारीसाधन मापदण्डविपरीत
फागुन २, २०८१ शुक्रबार
बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा डुबेर युवकको मृत्यु
फागुन २, २०८१ शुक्रबार
पर्यटन प्रवर्द्धन गर्न ‘ऐनापोखरी महोत्सव’
फागुन २, २०८१ शुक्रबार
फाखेल–हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द
फागुन २, २०८१ शुक्रबार
महोत्तरीमा आम्दानीको माध्यम बन्दै सुर्तीखेती
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार