विधान विपरित बाँडिएका क्रियाशील सदस्यता खारेज हुनुपर्छः कांग्रेस नेता डा. कोइराला
नेपालबहस संवाददाता
साउन ५, २०७८ बुधबार १:०:५३
५ साउन, काठमाडौं । पार्टीको विधान भन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट मनोमानी ढंगले बाँडिएको सदस्यता कुनै पनि हालतमा स्वीकार्य नहुने नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले बताएका छन् । विधान विपरित बाँडिएका क्रियाशील सदस्यता खारेज हुनुपर्ने डा. कोइरालाको भनाई छ ।
क्रियाशील सदस्यतामा भएको धाँधलीको बिरुद्ध कांग्रेस केन्द्रीय कार्यलय सानेपामा आमरण अनशनमा बसेका धनुषा, बारा र सर्लाहीका कांग्रेस नेता तथा कार्यकर्ताहरुको गुनासो सुन्न र धर्नामा ऐक्यबद्धता जनाउन नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आज पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका थिए ।
क्रियाशील सदस्यतामा भएको धाँधली बिरुद्धको यस प्रकारको लडाईमा आफु सधैं उहाँहरू सँगै रहेको र यसप्रकारको लडाईमा अन्तिमसम्म साथ दिने प्रतिबद्धता उनले पार्टी कार्यकर्ता माझ जनाएका छन् । कोइरालाले पार्टीको कुनैपनि तहमा बसेर काम गर्ने साथीहरु माथी हुने अन्याय सहेर नबस्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार