गण्डकीमा बन्यो मन्त्रिमण्डल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन ८, २०७८ शुक्रबार १८:३९:५४
![](https://nepalbahas.prixacdn.net/media/albums/gandaki-4_oSS7zEHX31.jpg)
८ साउन, पोखरा । सरकार गठन भएको झण्डै डेढ महिनापछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् ।
कांग्रेस र माओवादी पक्षले तीन तीन जनाको नाम दिएपछि मुख्यमन्त्रीले आजै दिउँसो १ बजे शपथ गराउन लागेका छन् । कांग्रेसका तर्फबाट बाग्लुङका मणिचन्द्र शर्मा, स्याङजाका मेखलाल श्रेष्ठ र तनहुँका दोबाटे बिकलाई मन्त्री बनाउने भएको हाे ।
यस्तै माओवादी केन्द्रले रामजी बराल, दीपक चर्तीमगर र चन्द्रबहादुर बुढालाई मन्त्री पदमा सिफारिश गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २९, २०८१ मंगलबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमा दोस्रो
फागुन २, २०८१ शुक्रबार
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक
फागुन २, २०८१ शुक्रबार
आज कोशी र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने
फागुन २, २०८१ शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
फागुन २, २०८१ शुक्रबार
अब अबुधाबीबाट पनि श्रम स्वीकृति
फागुन २, २०८१ शुक्रबार
फेमेखोलामा पुल निर्माण गर्न फिदिम नगरपालिकाको माग