मोडलिङ क्षेत्रमा अभिरुचि राख्ने युवा युवतीहरुका लागि सुनौलो अवसर
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन ८, २०७८ शुक्रबार १९:१६:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/KAVRE-FEST-Sishir-scaled-e1627025839872_EJb2jyn7DW.jpg)
८ साउन, काठमाडाैं । बिगत २ वर्ष देखि रोकिएर रहेको ‘काभ्रे फेस्ट-सिजन २’ को अडिसन यहि आउदो श्रावन २३ गते शनिबार को दिन बनेपा पार्टी भेन्यु ७ रेस्टुरेन्टमा Covid -19 स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड को पालना गरि आयोजना हुने भनि जानकारी गराइएको छ ।
वर्तमान को असजिलो परिस्थितिमा आफू भित्रको क्षमता, आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र भबिस्य खोज्नेहरुका लागि ‘काभ्रे फेस्ट-सिजन २’ मा एउटा सुनौलो अवसर रहनेछ ।
हामीले पारिवारिक परिस्थितिलाई मध्यनजर राखी न्युनतम खर्चमा अधिकतम सिकाई र अवसरका साथमा मोडलिङ प्रतियोगिता गरिरहेका छौ । जहाँ हामी तपाईहरु लाइ मोडलिङ क्षेत्रमा खोजिने व्यवसायिक मोडेल बनाउने जिम्मा तर्फ हाम्रो सम्पूर्ण प्रशिक्षण केन्द्रित रहनेछ ।
काभ्रे फेस्ट-सिजन २, युवा-युवतीमा लक्षित रही गरिने मोडल पर्सनालिटी को प्रतिस्पर्धा हो । यस कार्यक्रममा सहभागि हुन फारम सुल्क रु १००० राखिएको छ। हामीले गरिने कुनैपनि प्रतियोगितामा सहभागिले न त परिचयात्मक चरणमा बोल्नुपर्छ न प्रश्न रउत्तर चरणकै सामना गर्नुपर्ने हुन्छ ।
हामीले समग्र मुल्यांकन सहभागिको मोडल व्यक्तित्व तथा मोडलिङ मा अभिरुचि ,फोटोसुट र स्टेज प्रस्तुतिकरणमा हुनेछ ।
उक्त प्रतियोगिताको निर्णायकका रुपमा समाजसेबी एबम चर्चित गायक हरि कर्माचार्य , प्रसिद्ध सौन्दर्य कलाकर्मी रुसका बैद्य र क्यस्तोलो कस्मिरि पश्मिना का संचालक ,युवा ब्यबसायी प्रकाश बोलखे रही वर्तमानको स्थितिमा सुधार भए पश्चात उक्त प्रतियोगिताको अन्तिम चरण बनेपा मा गरिने भनि जानकारी आयोजक नितिन कायस्तले जानकारी दिनु भयो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’को उपाधि
माघ २३, २०८१ बुधबार
साउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
स्ववियु निर्वाचनमा क्याम्पसलाई हानी–नोक्सानी हुने गरी प्रचार गर्न नपाइने
फागुन ५, २०८१ सोमबार
काठमाडौं महानगरपालिकाले छात्राबासहरुको अनुगमन गर्ने
फागुन ५, २०८१ सोमबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात
फागुन ५, २०८१ सोमबार
नेपाली विद्यार्थी मृत्यु प्रकरणमा कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री डा. देउवा
फागुन ५, २०८१ सोमबार
नेपाल सुरुङमार्ग र पानी जहाजको युगमा प्रवेश गरिसक्यो : प्रधानमन्त्री ओली
फागुन ५, २०८१ सोमबार