माटो र बाटोलाई सुहाउँदो युरोपेन सिरिजको एभेन्जर ट्रयाक्टर नेपालमा
नेपालबहस संवाददाता
साउन २२, २०७८ शुक्रबार १३:३:४८
२२ साउन, काठमाडौं । माटो र बाटोलाई सुहाउँदो युरोपेन सिरिजको एभेन्जर ट्रयाक्टर नेपालमा आएको । युरोपेन सिरिजको एभेन्जर ट्रयाक्टर नेपालमा भाजुरत्न एग्रो प्रालिले बिक्री बितरण सुरु गरेको हो ।
नेपालको माटो र बाटोलाई सुहाउँदो उक्त ट्रयाक्टर २५ एचपीदेखि १०० एचपीसम्मको रेन्जमा टु ह्विल तथा फोर ह्विल दुवै अप्सनमा उपलब्ध छन् ।
कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गरी विभिन्न स्किमहरु आह्वान गरेको छ । जसमा स्पट फाइनान्सको सुविधा, सरल ब्याज, महिनाको ब्याज छुट, २ वर्ष अथवा २ हजार घण्टासम्मको सम्पूर्ण सेडुल्ड सर्भिसिङको सामान निःशुल्क उपलब्ध र २ वर्ष वा २ हजार घन्टासम्मको वारेन्टी रहेका छन् ।
आकर्षक लुक्स तथा बलियो यस ट्रयाक्टरमा विभिन्न आधुनिक फिचरहरु रहेका छन् । जसमा पावर स्टेरिङ, तेलमा डुबेको डिस्क ब्रेक, ड्राई टाइप एयर फिल्टर, १२ बाई १२ सिंकक्रोमेस गियर, हाई ट्रक र हाई लिफ्टिङ क्यापसिटी रहेका छन् ।
नेपालमा बाहिरी प्रविधि तथा उच्च कोटीको ट्रयाक्टरको लाइनमा सस्तो तथा उचित मूल्यमा विभिन्न सुविधासहित यस एभेन्जर ट्रयाक्टरले प्रवेश गरेको छ । बिक्री सुरु गरिएको केही सातामै राम्रो बिक्री तथा बुकिङ धमाधम भइरहेको कम्पनीले जनाएको छ ।
यसका साथै ट्रक्याक्टर चलाइरहेका ग्राहकबाट राम्रो फिडब्याक आइरहेकोले उत्साहित बनाउनुका साथै दायित्व पनि बढेको महसुस भइरहेको कम्पनीको भनाइ छ। बिक्रीपछिको सेवालाई विशेष ख्याल राख्दै कम्पनीले स्पटमै गएर सेवा दिने तथा सर्भिस र पार्टपुर्जाको वितरणमा कुनै कमीकमजोरी हुन नदिने प्रतिवद्धता जनाएको छ । कारोबार दैनिक
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा हावा हुरीले एफएमको टावर ढल्यो, दर्जनौं घरको छाना उडायो
असार ७, २०८१ शुक्रबार
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
दरबार स्क्वायर परिसरमा विदेशी पर्यटकको घुइँचो
मंसिर ८, २०८१ शनिबार
‘ङत भुलु’ अर्थात् स्वेतकाली अजिमा बाह्रवर्षे जात्रा
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंको गाडीकोे ठक्करबाट घाइते मेहताको मृत्यु
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीले भने, बुबा विरामी हुनुहन्छ
मंसिर ८, २०८१ शनिबार