आईएमई लाइफ इन्स्योरेन्सद्धारा खडकालाई एक करोडको बीमा रकम भुक्तानी
नेपालबहस संवाददाता
साउन २४, २०७८ आइतबार २१:४०:५१
२४ साउन, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित सूर्य बहादुर खड्काको मृत्युवापत एक करोड बीमाङक रकम बराबरको दावी भुक्तानी गरेको छ ।
कम्पनीको प्रदेश नं. १ स्थित शाखा कार्यालय गाईघाटबाट ०७६ असार ३१ गते जीवन बीमा गरेका बीमित खड्काको ०७८ असार १५ गते उपचारका क्रममा ललितपुरको भैसेपाटीस्थित मेडिसिटी हस्पिटलमा मृत्यु भएको थियो ।
बीमितलाई नोवेल कोरोना भाईरसको लक्ष्यण देखापरे पश्चात प्रथम पटक ०७८ जेठ २२ मा प्रदेश नं. ०१, विराटरनगरस्थित नोवल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा उपचार गराईएको र तंहा उपचारको संम्भव नभए पश्चात जेठ ३० गते हेलिकप्टरबाट ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा ल्याईएको थियो ।
उक्त रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले एक क्रार्यक्रम माझ बीमितले इच्छाईएको व्यक्ति निजकी श्रीमति सिर्जना खड्कालाई हस्तान्तरण गरेका छन् । सो क्रार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत फुयाँलले कम्पनी सदैव बीमितको हित, बीमाको सरल सेवा प्रवाह, छिटो छरितो तवरमा दाबी भुक्तानी, जीवन बीमाको जनचेतना र न्युनभन्दा न्युन आयसोत्र भएका समूहमा पहुँचका लागि कटिबद्ध रहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
सानिमा रिलायन्स लाईफको दुई दिने आवासीय तालिम सम्पन्न
असोज १७, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार