चलचित्रकर्मीहरुले लगाए भेरोसेल खोपको पहिलो डोज
नेपालबहस संवाददाता
साउन २५, २०७८ सोमबार १८:५८:५१
२५ साउन, काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा चलचित्रकर्मीहरुले कोरोना खोप लगाएका छन् । आइतबार पाटन ढोकास्थित अशोक सिनमा हलमा चलचित्रकर्मीहरुले भेरोसेल खोपको पहिलो डोज लगाएका हुन् ।
खोप कार्यक्रममा बिहान ९ बजेदेखि १० बजेसम्म कलाकारहरुले खोप लगाएका थिए । यस्तै, ११ बजेदेखि १२ बजेसम्म चलचित्र निर्माता र हल व्यवसायी, १ बजेदेखि २ बजेसम्म प्राविधिक, २ बजेदेखि ३ बजेसम्म नृत्य र द्धन्द्ध कलाकार, ३ बजेदेखि साढे ३ बजेसम्म निर्देशक, साडे ३ बजेपछि जनजाती महासंघ र अन्य संघ संस्थामा आवद्ध चलचित्रकर्मीलाई खोप लगाइएको संघले जनाएको छ ।
खोप लगाउनका लागि कलाकारहरु भूवन केसी, पल शाह, पुष्प खड्का, रेजिना उप्रेती, धिरेन शाक्य, दुर्गेश थापा लगायत पुगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार