लुम्बिनी प्रदेशसभाको बैठक एमालेद्धारा बहिष्कार
नेपालबहस संवाददाता
साउन २७, २०७८ बुधबार १९:३४:४५
२७ साउन, बुटबल । लुम्बिनी देशका मुख्यमन्त्रीबिरुद्ध अविश्वास प्रस्तावको बारेमा छलफल गर्न आज बसेको प्रदेशसभाको विशेष अधिवेशनलाई एमालेले बहिष्कार गरेको छ ।
सर्वोच् अदालतमा विशेष अधिवेशन बारे मुद्धा विचाराधिन रहेकै बेला सञ्चालन भएको प्रदेशसभाको बैठक संविधानविपरीत सञ्चालन भएको भन्दै एमाले पक्षीय सांसदहरु अनुपस्थित भएका हुन् ।
संसद बस्नु भन्दा केही समय अघि मात्र राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलसहित वर्तमान सत्तापक्षका कुनैपनि सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएका हुन् ।
कम्तीमा एकजना मन्त्रीको उपस्थितिबिना सदन नचल्ने भएपनि प्रदेशसभाको कारवाही सभामुख पूर्णवहादुर घर्तीले अघि बढाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार